← समाचारमा फर्कनुस्
Cricket Nov 19, 2023 · Nepalsports

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ– चार देश सम्मिलित महिला टी२० श्रंखलाअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो।

नेपालका पूजा महतोले ५१ बलमा ४ चौकासहित सर्वाधिक ४३ रनको योगदान दिइन्।

रोमा थापाले १९ बलमा ३ चौकासहित २२ तथा रुविना क्षेत्रीले १९ बलमा २ चौकासहित २१ रन बताए। कप्तान इन्दु बर्मा १२ रनमा आउट भइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →