← समाचारमा फर्कनुस्
Cricket Oct 21, 2023 · Nepalsports

नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।

नेपालका लागी कुशल मल्लले ४१ बलमा ९२ रन बनाउदा दिपेन्द्र सिंह ऐरीले ३७ बलमा ५७ रन बनाए।

हङकङका बलर मोहमद घजानफार र हारून अर्शदले २-२ विकेट लिएका तिह्ये भने  आयुश शुक्ला र एजाज खानले एक एक विकेट लिए।

आजको खेलमा विजयी भए नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →