← समाचारमा फर्कनुस्
पाकिस्तान शाहीन्सविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौं। अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा पाकिस्तान शाहीन्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा पाकिस्तानका कप्तान इरफान खानले टस जितेर ब्याटिङको निर्णय लिए ।
हालसम्म नेपालले पाँच खेल खेल्दा तीन हार र दुई जितको नतिजा निकालेको छ । सुरुआती तीन खेलमा पराजय भोगेको नेपालले त्यसपछिका दुई खेल आफ्नो पक्षमा पारेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |