TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Feb 05, 2026 · Swadesh

नेपाल आज क्यानडाको सामना

नेपाल आज क्यानडाको सामना

नेपालले बिहीबार ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो अन्तिम तथा दोस्रो वार्म अप खेलमा क्यानाडाको सामना गर्दैछ । यो खेल चेन्नाइको एमए चिदम्बरम स्टेडियममा हुनेछ । नेपालले यसअघिको खेलम यूएईलाई हराएको थियो ।


चेन्नाइमै भएको त्यस खेलमा यूएईले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय ४५ रन बनाएको थियो । जवाफमा नेपालले तीन विकेटमा १ सय ४८ रन बनाएको थियो । बिहीबारका अन्य खेलमध्ये कोलम्बोमा ओमान र जिम्बावे तथा अस्ट्रेलिया र नेदरल्यान्ड्स भिड्ने छन् ।


मुम्बईमै न्युजिल्यान्ड र अमेरिकाबीच अर्को खेल हुनेछ । क्यानाडाविरुद्धको खेलपछि नेपाली टिम मुम्बई जानेछ र समूह सी मा इंग्ल्यान्डविरुद्धको आधिकारिक खेलका लागि तयारी गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →