← समाचारमा फर्कनुस्
मनिसको गोलमा नेपाल विजयी

फिफा विश्वकप छनोटको प्रारम्भिक चरणको दोस्रो लेग नेपालले लाओसलाई पराजित गरेको छ । लाओसको घरेलु मैदानमा भएको खेलमा नेपालले लाओसलाई १-० गोलले पराजित गरेको हो।
नेपालको लागि मनिस डांगीले गोलगरेको थियो। खेलको ५३औँ मिनेटमा हो ।अन्जान बिष्टको पासमा गोल गरेको थियो।
यस जितसंगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ।
पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको थियो र समग्रमा नेपाल २-१ गोलले जितेको हो।
नेपालले अब समूह एचमा बहराईन, युएई र यमन सँग दोस्रो चरणको छनोट खेल्नछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women