← समाचारमा फर्कनुस्
Football Jan 08, 2024 · Nepalsports

नेपाल र चिन बिच मैत्रीपुर्ण खेल फेब्रुअरीमा हुने

नेपाल र चिन बिच मैत्रीपुर्ण खेल फेब्रुअरीमा हुने

नेपाली युवा फुटबल टोली र चीनको छिङहाइ युवा फुटबल टोली बिच मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यस खेल फेब्रुअरी १० मा दशरथ रंगशालामा दिउँसो ३ बजे हुने छ।


नेपालस्थित चीनया दूतावास, राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डले यस मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । मैत्रीपूर्ण खेलको आयोजक अखिल नेपाल फुटबल संघ र नेपाल ओभरसिज चाइनिज एसोसिएसन हुन् ।


नेपालमा चिनियाँ नयाँ वर्ष मनाउने क्रममा यस खेल हुन लागेको हो।


यस खेलको सामान्य टिकटको रु ३०० र भिआइपीको रु ५०० टोकिएको छ ।


उद्घाटन समारोह र मैत्रीपूर्ण खेलको हाफ टाइम अन्तरालमा नेपाल र चीनका विभिन्न शो पनि हुनेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →