← समाचारमा फर्कनुस्
Football Jun 12, 2024 · Swadesh

साफको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

साफको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको पहिलो खेल आयोजक नेपालले श्रीलंकासँग खेल्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने पक्का भएको हो। 

नेपाल र श्रीलंकाको खेल १६ अगस्टमा हुनेछ।

नेपाल समूह ए मा रहेको छ। यो समूहमा नेपाल र श्रीलंकासँगै बंगलादेश र पाकिस्तान रहेका छन्।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →