← समाचारमा फर्कनुस्
Football May 14, 2024 · Swadesh

नेपाले विश्वकप छनोटको दोस्रो चरणको लागि प्रारम्भिक टोली घोषणा

नेपाले विश्वकप छनोटको दोस्रो चरणको लागि प्रारम्भिक टोली घोषणा

विश्वकप छनोटको दोस्रो चरणको युएई विरुद्धको खेलका लागि प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो २८ सदस्यीय टोली घोषणा गरेका छन् । नेपालले यहि जुन ६ मा युएई संग खेल्नेछ भने जुन ११ मा यमन संग खेल्नेछ।


गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत


डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ


मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की, सुमित श्रेष्ठ


फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →