← समाचारमा फर्कनुस्
Cricket Nov 05, 2023 · Nepalsports

उपाधिका लागि नेपाल र ओमान भिड्दै

उपाधिका लागि नेपाल र ओमान भिड्दै

काठमाडौँ– आईसीसी टी२० विश्वकप एशिया क्षेत्र छनोटको फाइनलमा नेपाल र ओमान भिड्दै छन्। 

खेल आइतबार बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ।

 घरेलु टोली नेपालले यूएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

समूह एमा ओमानसँग ५ रनले पराजित बनेको नेपाल समूह उपविजेता बनेको थियो । 

समूह उपविजेता बनेर सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशकालागि भएको खेलमा यूएईलाई हराएको थियो । 

प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टिम अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →