← समाचारमा फर्कनुस्
Football Nov 10, 2023 · Nepalsports

युएईविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

युएईविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं , विश्वकप छनोटको दोस्रो चरण यूएईविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

विहिबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटको दोस्रो चरणमा यूएईको घरेलु मैदानमा खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन्। 

नेपालले आगामी बिहीबार यूएईको घरेलु मैदानमा विश्वकप छनोट दोस्रो चरणको पहिलो खेल खेल्दैछ। नेपाली टोली आईतबार यूएईतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको एन्फाले जनाएको छ। 

चोटका कारण डिफेन्डर अनन्त तामाङ राष्ट्रिय टिम बाहिएको छ। 

नेपाली टोली: 

गोलकिपर: किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल

डिफेन्डर: सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ

मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल

फरवार्ड: अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →