← समाचारमा फर्कनुस्
Cricket Mar 16, 2025 · Swadesh

नेपालले हङकङको सामना गर्दै

नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगान्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो १२स्४५ बजेदेखि सुरु हुनेछ।

यस सिरिजमा नेपालले ६ खेलेको थियो। जसमा २ खेलमा जितेको छ भने ४ खेलमा हार व्यहोरेको थियो।

नेपालले नामिबियासँगका दुवै खेलमा हार व्यहोरेको थियो भने हङकङ र युगान्डासँग एक एक खेलमा हार व्यहोरेको थियो। नेपालले आयोजक युगान्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो।

त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगान्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →