← समाचारमा फर्कनुस्
नेपाल र भुटानबीचको खेल पेनाल्टीमा

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल र भुटानबीचको विजेता पेनाल्टीबाट हुने भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स जारी निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ५६औं मिनेटमा भुटानका लागि जेत्सुएन दोर्जीले गोल गर्दै खेलमा १-० को अग्रता दिलाएका थिए। तर, नेपालका लागि ७७औं मिनेटमा निराजन धामीले गोल गर्दै खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए।
अब खेलको विजेता पेनाल्टी सुटआउटबाट हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |