← समाचारमा फर्कनुस्
Cricket Jan 22, 2025 · Swadesh

यु–१९ विश्वकप : अस्ट्रेलियाको सामना गर्दै नेपाल

यु–१९ विश्वकप : अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ।

समूह ‘डी’ रहेको यी दुई टोलीबीचको खेल मलेसियाको युकेएम वाइएसडी ओभलमा आज (बुधबार) नेपाली समयअनुसार १२ः१५ बजेबाट सुरु हुनेछ।

नेपालले पहिलो पटक अस्ट्रेलियाको सामना गर्दैछ। अघिल्ला दुवै खेलमा पराज बेहोरेको नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्युन छ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजय बेहोरेको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →