← समाचारमा फर्कनुस्
Cricket Mar 04, 2025 · Swadesh

नेपालले अफगानिस्तानसँग ओडिआई सिरिज हुने

नेपालले अफगानिस्तानसँग ओडिआई सिरिज हुने

काठमाडौं । नेपालले अफगानिस्तानको यु-१९ टोलीसँग ओडिआई सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अप्रिल ३ देखि ९ सम्मम ३ ओडिआई सिरिज हुन लागेको हो।

मुलपानी मैदानमा हुने पहिलो खेल अप्रिल ३, दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९ मा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →