← समाचारमा फर्कनुस्
Football Aug 22, 2024 · Swadesh

पहिलो हाफ : नेपाललाई २-१ को अग्रता

पहिलो हाफ : नेपाललाई २-१ को अग्रता

काठमाडौं । साफ-२० च्याम्पियनसिपमा नेपाल बंगलादेशविरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ।

नेपालको लागि समीर तामाङ र निराजन धामीले पहिलो हाफमा गोल गरेर अग्रता दिलाएका हुन्।

नेपालले खेलको १७औं मिनेटमा समीर तामाङको गोलमा अग्रता बनाएको हो। त्यसको एक मिनेटपछि पुनः निराजन धामीले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए। 

तर, खेलको ४२औं मिनेटमा बंगलादेशले पेनाल्टीको मौका पायो। जसमा मिरजुलले गोल गर्दै खेल २-१ को अबस्थामा ल्याए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →