← समाचारमा फर्कनुस्
Cricket Jun 20, 2023 · Shishir

अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौ- आइसीसी विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ ।

नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।  

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, ललित राजबंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →