← समाचारमा फर्कनुस्
नेपाल र नेदरल्यान्डस् खेल्दै

काठमाडौं। त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा जितविहीन घरेलु नेपाल पहिलो जितको खोजिमा छ।
श्रृङखला सुरुआती दुई खेलमा पाहुना टोली थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय व्यहोरेको नेपाल आइतबार नेदरल्यान्डससँग दोस्रो खेल खेल्दै छ। यी दुई बीचको खेल दिउँसो १२:१५ बजे हुनेछ।
शृंखलाको पहिलो खेलमै यी दुई टोली भिडेका थिए। तर, १५८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो। यो खेलमा नेपाल २० रनले पराजित भएको थियो।
दोस्रो खेलमा भने नेपालले थाइल्यान्डलाई चार विकेटले पराजित भएको थियो। समान दुई खेलको समाप्तिमा नेपाल र नेदरल्यान्ड्सको बाधक थाइल्यान्ड नै हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |