← समाचारमा फर्कनुस्
Cricket Jun 30, 2023 · Shishir

सुपर सिक्स अन्तर्गत आज नेदरल्याण्डस् र श्रीलंका भिड्दै

सुपर सिक्स अन्तर्गत आज नेदरल्याण्डस् र श्रीलंका भिड्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत आज नेदरल्याण्डस् र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

हरारे स्पोटर्स क्लब, हरारेमा दिउँसोको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । अब सुपर सिक्सको खेल पछि शिर्ष दुई देशले मात्र विश्वकपको मुख्य इभेन्टमा छनौट हुने छन् । 

अब सुपर सिक्समा समुह चरणमा अर्को समुहबाट छानिएका तीन देशसँग एक–एक खेल हुने छन् । 

सुपर सिक्समा जिम्बाबेको ६ अंक भएको छ भने श्रीलंका, स्कटल्याण्ड र नेदरल्याण्डसको २–२ अंक छ भने वेस्ट इन्डिज र ओमानको शुन्य अंक रहेको छ 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →