← समाचारमा फर्कनुस्
Cricket Jul 31, 2023 · Nepalsports

नामिबिया यु १९ विश्वकपमा छनोट

नामिबिया यु १९ विश्वकपमा छनोट

नामिबिया श्रीलंकामा हुने आईसीसी यु १९ पुरुष क्रिकेट विश्वकपमा छनोट भएको छ । अफ्रिका छनोटको च्याम्पियन बनेपछि नामिबिया विश्वकपमा छनोट भएको हो।

 नामिबिया यु १९ विश्वकप २०२४ को लागि क्वालिफायर मार्फत स्थान बनाउने तेस्रो टोली बन्यो। गत महिना न्युजिल्यान्ड पूर्वी एसिया-प्यासिफिक क्वालिफायरबाट छनोट भएको थियो भने नेपाल फेब्रुअरी २०२२ मा एसियाबाट अघि बढेको थियो।

यी तीन टोली लगायत अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र जिम्बाब्वे यस विश्वकपमा सम्मिलित छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →