← समाचारमा फर्कनुस्
Cricket Aug 15, 2023 · Nepalsports

एनसीसी कपको उपाधि हक्का इसपाइसेजलाई

एनसीसी कपको उपाधि हक्का इसपाइसेजलाई

नेपलिज क्यानडियन क्रिकेट क्लबले आयोजना गरेको एनसीसी कपको सातौ संस्करणको उपाधि  "हक्का इसपाइसेज"ले जितेको छ।

फाइनल खेलमा हक्का इसपाइजेजले टस जित्दै ब्रेक एण्ड प्ले विरूद्ध पहीलो ब्याटिन्ग गर्ने निर्णय गरेको थियो । ब्याटीन गर्न मैदान उत्रेको हक्काले २० ओभरमा ५ विकेट गुमाउदै १९५ रनको योगफल वनाउन सफल भएको थियो

१९६ रनको योगफल पछ्याउन मैदान उत्रेको ब्रेक एण्ड प्ले २० ओभर खेल्दै  ६  विकेट गूमाएर मात्र  १११ रन बनाउदै मात्र बनाउन सफल भएको थियो।

खेलको म्यान अफ द म्याच नरेस बुढाएर भएका थिए।

आयोजकले आगामी अगस्ट १२ र १३ गते डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा प्रतियोगिता आयोजना भएको थियो।

प्रतियोगितामा  आठ टीमको सहभागिता रहेको थियो।

प्रतियोगिताको उपाधि जीतेको हक्काले चार हजार डलर र उपविजेता ब्रेक एण्ड प्लेले दुई हजार डलर प्राप्त गरेको छ।

प्रतियोगिताका संयोजक रेजीस रंजीतले यस प्रतियोगितालाई समपन्न साथ र सहयोग गर्न साथ दिनु हुने सम्पुर्ण प्रती आभारि छु " उनले भने।


छैटौ संस्करणको उपाधि बेलचोक व्वाइजले जितेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →