← समाचारमा फर्कनुस्
Football Jul 01, 2024 · Swadesh

मेक्सिको समूहचरणबाटै बाहिरियो

मेक्सिको समूहचरणबाटै बाहिरियो

काठमाडौं । मेक्सिको कोपा अमेरिका २०२४ को समूहचरणबाटै बाहिरिएको छ। 

स्टेट फार्म स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएपछि मेक्सिको समूह चरणबाटै बाहिरिएको हो।

समूह 'बी' मा रहेको इक्वेडर चार अंक जोड्दै उपविजेता बन्यो। समान अंक जोडेको मेक्सिको गोलअन्तरले पछि पर्‍यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →