← समाचारमा फर्कनुस्
Football Oct 13, 2023 · Shishir

मेस्सी फर्किएको खेलमा पराग्वेमाथि अर्जेन्टिनाको जित

मेस्सी फर्किएको खेलमा पराग्वेमाथि अर्जेन्टिनाको जित

काठमाडौ- विश्वकप छनौट अन्तर्गत कप्तान लियोनेल मेस्सी इन्जुरिबाट मैदान फर्किएको खेलमा अर्जेन्टिनाले पराग्वेलाई पराजित गरेको छ ।

अर्जेन्टिनाले पराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

डिफेन्डर निकोलस ओटामेण्डीले खेलको तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो।

यो जितसंगै अर्जेन्टिना ३ खेलमा ९ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →