← समाचारमा फर्कनुस्
रहेनन मेसीका बुबा

अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेसीका बुबा जोर्गे मेसीको शनिबार निधन भएको छ । अर्जेन्टिनाका स्थानीय मिडियाका अनुसार उनको निधन रोसारियोको एक अस्पतालमा भएको हो र उनी ६८ वर्षका थिए ।
पछिल्लो समय उनी लगातार विरामी रहेका थिए । मेसीलाई विश्वकै सर्वकालीन महान खेलाडीका रूपमा स्थापित गर्न उनको ठूलो भूमिका रहेको थियो । मेसीले अर्जेन्टिना छाडेर बार्सिलोना लाग्दा बुबा उनको प्रतिनिधित्व गर्दै व्यवसायिक निर्णय गरेका थिए ।
विश्वकप २०२६ मै पनि मेसीले अल्जेरियाविरुद्धको खेलमा गोल गरेपछि उनी खुबै भावुक बनेका थिए र पछि उनले आफ्नो लागि पछिल्ला केही समय निकै कठिन रहेको बताएका थिए । त्यही बेला बुबा मेसीको स्वास्थ्य स्थिति खराव रहेको अनुमान गरिएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |