← समाचारमा फर्कनुस्
भारतले हरायो पाकिस्तानलाई

डिफेन्डिङ च्याम्पियन भारतले साफ च्याम्पियनसिप २०२६ मा बिहीबार विजयी सुरुआत लिने क्रममा पाकिस्तानलाई हराएको छ । बंगलादेशको ढाकामा सुरु भएको प्रतियोगितामा भारतले पाकिस्तानलाई ३–२ ले पराजित गरेको हो ।
समूह बी को उद्घाटन खेलमा भारतले पहिलो हाफमै तीन गोल गरेको हो । त्यसमा सुहिल अहमदले दुई गोल गरे भने माङ्गलेनथान किपगेनले तेस्रो गोल गरे ।
पाकिस्तानले खेलको अन्त्यतिर दुई गोल फर्काएको हो । नजीव खान र अलागमिर अलिले एक एक गोल फर्काए । भारत तीन अंकमा समूहको शीर्षमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |