LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 17, 2026 · Swadesh

एमबापेको दुई गोलमा फ्रान्स विजयी

एमबापेको दुई गोलमा फ्रान्स विजयी

केयलिन एमबापको दुई गोलको मदतले फ्रान्सले विश्वकप २०२६ मा बुधबार विजयी सुरुआत लिने क्रममा सेनेगेललाई ३–१ ले पराजित गरेको छ । समूह आईको खेलमा एमबापेले ६६ र दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गोल गरे ।

यससँगै विश्वकपमा उनको व्यक्तिगत गोल संख्या १४ पुगेको छ । अब उनी विश्वकपमा सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोज भन्दा दुई गोलले मात्र पछाडि छन् । यस्तै एमबापे फ्रान्सका लागि सबैभन्दा बढी ५८ गोल गर्ने खेलाडी पनि बने ।

डिडिएर डेसक्याम्पको टिमले ब्राडली बारकोलाले पनि एक गोल गरे । दोस्रो हाफकै पाँचौं मिनेटमा इब्राहिम एमबायेले सेनेगलका लागि एक गोल फर्काए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group J
1 Argentina 1 3
2 Jordan 1 1
2 Austria 1 1
4 Algeria 1 0
सबै समूह →