← समाचारमा फर्कनुस्
Cricket Jul 29, 2025 · Swadesh

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्भल टेक्नोप्लास्ट प्रा.लि. लाई एक्सिलेन्स पार्टनरको राखेको छ । 

मार्भल टेक्नोप्लास्ट प्रा.लि. का उपाध्यक्ष पवनकुमार सान्चेतीले एनपीएलमा दूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताउँदै नेपाली क्रिकेटको विकासका लािग लाग्ने बताए । 

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले विगत देखि नै क्रिकेटमा लागेको कम्पनीले नेपाली क्रिकेटमा अझै राम्रो गर्ने योजनाका साथ निरन्तरता दिएको बताए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →