← समाचारमा फर्कनुस्
म्यानचेस्टर युनाइटेड विजयी

इङ्लिस प्रिमियर लिगमाम्यानचेस्टर युनाइटेडलेकठिन जित निकालेको छ ।
युनाइटेडले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा खेलको ९१औ मिनेटमा ब्रुनो फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
जितसँगै ११ खेलमा १८ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उक्लिएको छ ।
पराजय व्यहोरेको फुलहम समान खेलबाट १२ अंकका साथ १४ औं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |