← समाचारमा फर्कनुस्
Football Aug 15, 2024 · Swadesh

साफको लागि माल्दिभ्सको टोली काठमाडौँमा

साफको लागि माल्दिभ्सको टोली काठमाडौँमा

 काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको लागि मल्दिभ्सको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ। 

भदौ दुई गते (आइतबार)देखि सुरु हुने साफको लागि मल्दिभ्सको बिहिवार काठमाडौँ आइपुगेको हो। 

माल्दिभ्सको टोलीले बुधबार भुटानसँग खल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। माल्दिभ्स र भुटान रहेको समूह ‘बी’ मा साबिक विजेता भारत पनि रहेको छ। यो समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ।

दुई वर्षअघि भारतमा भएको प्रतियोगिता सिंगल राउन्ड रोबिनमा खेलाइएको थियो। पाँच टोली सहभागी प्रतियोगितामा माल्दिभ्स चौथो स्थानमा रहँदै बाहिरिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →