TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 05, 2025 · Swadesh

लुम्बिनी र जनकपुर भिड्दै

लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। खेल अपराह्न ४ः०० बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ।


जारी प्रतियोगिताा ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न जित्नैपर्ने दबाब छ।


लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ। जनकपुरले हालसम्म ५ खेलबाट २ अंक मात्र हात पारेको छ। यस्तै, साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भने क्वालिफायर १ मा पुगिसकेको छ। यता, विराटनगर किङ्स र काठमान्डु गोर्खाजले पनि प्लेअफ पक्का गरिसकेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →