← समाचारमा फर्कनुस्
Cricket Jul 19, 2023 · Shishir

टस हारेर युएईविरुद्ध नेपाल पहिले बलिङ गर्दै

टस हारेर युएईविरुद्ध नेपाल पहिले बलिङ गर्दै

एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलना नेपालले युएई ए विरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ । 

पि सारा ओभल कोलोम्बोमा भएको टस जित्दै युएईले ब्याटिङ रोजेको हो।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । 

नेपाल यसअघि भारत र पाकिस्तानसंग पराजित भएको थियो।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →