← समाचारमा फर्कनुस्
ब्राइटन र लिभरपुल बराबरिमा रोकिए

प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्राइटनसँग बराबरीमा रोकिएका छन् ।
लिभरपुल र ब्राइटन २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
लिभरपुलका लागि मोहमद सलाहले २ गोल गरे।
उता ब्राइटनका लागि सिमोन अडिनग्रा र लेविस डंकले समान १-१ गोल गरे।
यो नतिजासंगै लिभरपुलको ८ खेलमा १७ अंकसहित लिगमा चौथो स्थानमा रहेको छ ।
उता ब्राइटनको ८ खेलमा १६ अंकसहित लिगमा छैटौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |