← समाचारमा फर्कनुस्
प्रिमियर लिग : लिभरपुलको विजयी सुरुआत

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुआत गरेको छ।
इप्स्विच टाउनको घरेलु मैदानमा पोटम्यान रोडमा शनिबार सम्पन्न खेलमा लिभरपुल २–० गोलले विजयी भएको हो।
लिभरपुलको जितमा डियोगो जोटा र मोहम्मद सालाहले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी सकिएको थियो।
खेलको ६०औँ मिनेटमा जोटाले गोल गर्दै सुरुआती अग्रता दिलाएा थिए।
६५औँ मिनेटमा सलाहले गोल गर्दै खेलमा २–० गोलको अग्रता दिलाए। त्यसपछि बाँकी समय कुनै पनि गोल नहुँदा लिभरपुल खेलमा विजयी भयो।
जितसँगै लिभरपुलले पहिलो खेलमा तीन अंक जोड्दै लिगमा सुखद सुरुआत गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |