← समाचारमा फर्कनुस्
लिभरपुल एफएकपको चौथो चरणमा

लिभरपुलले सोमबार ब्रान्सलीलाई ४–१ ले पराजित गर्दै एफएकपको चौथो चरणमा प्रवेश गरेको छ । उसका लागि डोमिनिक सबोसलाई, जेरेमी फ्रिमपो, फ्लोरिन विर्टज र ह्युगो एकिटिकेले गोल गरे ।
लिग वान क्लबका लागि एस्ली फिलिप्सले एक गोल फर्काए । अब लिभरपुलले अर्को चरणमा ब्राइटनको सामना गर्नेछ । प्रतियोगिताको सोमबार नै ड्र निकालिएको छ ।
त्यस अनुसार आर्सनलले विगन, म्यानचेस्टर सिटीले सालफोर्ड अथवा स्विनडेन तथा एस्टन भिल्लाले न्युकासलल युनाइटेडको सामना गर्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women