← समाचारमा फर्कनुस्
Football Sep 03, 2023 · Swadesh

प्रिमियर लिगमा लिभरपुलको सहज जित

प्रिमियर लिगमा लिभरपुलको सहज जित

काठमाडौ- प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई ३-० गोलअन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा मोहमद सलाह, डोमिनिकले समान १-१ गोल गर्दा भिल्लाका म्याट्टि क्यासले एक आत्माघाती गोल गरे।

यो जितसंगै लिभरपुलले ४ खेलमा १० अंक जोडेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →