← समाचारमा फर्कनुस्
Football Oct 11, 2023 · Shishir

लाओसविरुद्ध खेल्ने नेपाली टोली घोषणा

लाओसविरुद्ध खेल्ने नेपाली टोली घोषणा

सन् २०२६ को फिफा विश्वकपको छनोट अन्तर्गत पहिलो चरणमा लाओसको सामना गर्ने नेपाली टोली घोषणा भएको छ।

आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओससँग खेल्ने नेपाली टोली घोषणा गरेको हो।

नेपाली टोलीः 

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट ।

मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी ।

फरवार्डः अन्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट ।

नेपालले पहिलो चरणको खेल लाओससँग असोज २५ गते दशरथ रंगशालामा खेल्दा दोस्रो खेल असोज ३० गते खेल्नेछ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →