← समाचारमा फर्कनुस्
एनएसल: ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दै

जारी नेपाल सुपर लिगमा आज ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्स भिड्नेछन् ।
यी दुईबीचको खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
लिगमा दुबै टोलि लगातार दोस्रो जितको खोजीमा रहेका छन् ।
पोखराले पहिलो खेलमा चितवन एफसिलाई पराजित गरेको थियो। उता ललितपुरले बुटवल लुम्बिनीलाई पराजित गरेको थियो ।
त्यस्तै हिजो मंगलबार सम्पन्न खेलमा चितवनले साबिक विजेता काठमाडौँ रेजर्ससँग १–१ गोलको बराबरी खेलेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |