← समाचारमा फर्कनुस्
ललितपुर सिटीको विजयी शुरुवात

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफएसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।
ललितपुर सिटी एफएसीले बुटवल लुम्बिनीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
ललितपुरको जितमा दिनेशले हेन्जनले खेलको २६औं मिनेटमा गोल गरेका थिए भने अनन्त तामाङले खेलको ३१औं मिनेटमा गोल गरे।
जितपछि ललितपुरले ३ अंक जोडेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |