← समाचारमा फर्कनुस्
Football Dec 02, 2023 · Nepalsports

धनगढी र ललितपुरको बराबरि

धनगढी र ललितपुरको बराबरि

जारि नेपाल सुपर लिग एनएसएलमा आज भएको दोस्रो तथा अन्तिम खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरि खेलेका छन्।

दशरथ रंगशालामा भएको खेलमा  दुवै टोलिले गोलरहित बराबरी खेलेका हुन्।

यो नतिजासंगै धनगढी ३ खेलमा ७ अंक  जोड्दै शिर्ष स्थानमा कायम रहेको छ। उता ललितपुरको  खेलमा ५ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →