← समाचारमा फर्कनुस्
ललितपुर सिटी इलामसंग पराजित

जारी नेपाल सुपर लिगमा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ । मंगलबार दशरथ रंगशालामा इलामले ललितपुरलाई १-० ले पराजित गरेको हो ।
खेलको ५९औं मिनेटमा इलामले ललितपुरका ओमोलाजा करिमकसंग बल खोस्दै फोडे कमाराले गोल गरेको थियो। यस गोल पछी ललितपुरले इलामलाई निकै दबाबमा राखेको थियो तर गोल गर्न बाट चुके ।
स्पोर्टिङ इलाम प्लेअफबाट बाहिरिएको छ भने ललितपुरलाई यस हारबाट धक्का पुगोको छ।
यस जितसँगै इलाम ८ खेलमा ८ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हार पछि ललितपुर ७ खेलमा १० अंकका साथ तेस्रो स्थानमा यथावत नै रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |