← समाचारमा फर्कनुस्
विश्वकप छनोट: नेपाल र लाओसको बराबरि

नेपाल विश्वकप छनोटअन्तर्गत पहिलो लेगमा लाओसविरुद्ध बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा घरेलु टोली नेपाल पाहुना टोली लाओससंग १-१ गोलको बराबरिमा रोकिएको हो।
उत्सवले यही खेलमार्फत् राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्।
४९औँ मिनेटमा नेपाल खेलमा फर्कियो। एरिकले प्रहार गरेको कर्नर बललाई अन्जनले हेडिङमार्फत् जाली चुमाइदिए। योसँगै अन्जनले हरि खड्का र निराजन रायमाझीको सर्वाधिक १३ गोलको कीर्तिमान बराबर गरेका छन्।
३१ अक्टोबर २०१४ मा फिलिपिन्सविरुद्धको खेलमा अन्जनले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले खेलको ६१औँ मिनेटमा डिफेन्डर सन्दीप राईलाई परिवर्तन गरेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |