← समाचारमा फर्कनुस्
Cricket Jun 18, 2023 · Shishir

जिम्बावेविरुद्ध कुशलको अर्धशतक

जिम्बावेविरुद्ध कुशलको अर्धशतक

काठमाडौँ– जिम्बावेमा आइतबारदेखि सुरु भएको आईसीसी विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।

हरारेको हरारे क्रिकेट क्लबको मैदानमा पौने १ बजेबाट सुरु भएको खेलमा १९औं ओभरको अन्तिम बलमा उनले अर्धशतक पूरा गरेका हुन्।

उनले ६३ बलमा ५० रन पूरा गर्दा अर्का ओपनर आशिफ शेखले भने ५८ बलमा २९ रन बनाएका छन्। २० ओभर सकिँदा नेपालले ८६ रन बनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →