← समाचारमा फर्कनुस्
Cricket Jun 19, 2025 · Swadesh

टी–२० आईमा कुशलको ११औं अर्धशतक

टी–२० आईमा कुशलको ११औं अर्धशतक

काठमाडौं। ओपनर कुशल भुर्तेलले टी–२० आईमा १२‍औं अर्धशतक पूरा गरेका छन्।

स्कटल्यान्डमा जारी टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा उनले अर्को अर्धशतक प्रहार गरेका हुन्। उनले ५० रन बनाउन ३८ बल खेले। यसक्रममा उनले ६ चौका प्रहार गरे।

कुशल नेपाली टोलीबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी हुन्। उनलाई १० अर्धशतकसहित दीपेन्द्रसिंह ऐरीले पछ्याइरहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →