← समाचारमा फर्कनुस्
Football Sep 30, 2023 · Nepalsports

सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिगको अक्सन सम्पन्न

सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिगको अक्सन सम्पन्न

सायम कलेजको आन्तरिक कार्यक्रम अन्तर्गत गरिदै आएको सायम पृमियर लिग सिजन -४ को आज अक्स्नको कार्यक्रम सम्पन्न भएको छ। 

कुल ४ टोलि रहेको उक्त प्रतियोगितामा सबै खेलाडी सायम कलेजका विधार्थी मात्र रहनेछन। 

सायम ब्लास्टर्स , सायम सिक्सर्स , सायम सुपर किङ्स र सायम च्यालेन्चर्स नाम रहेका टिमको कप्तानी आशिष् झा , आदित्य झा, दिनेश बोहोरा र अनुरुद दासले गरेका छन।

उक्त अक्सनको सर्वाधिक महंगा खेलाडी पुरषोत्तम मलिक रहेका छन जस्लाई रु ३८०००मा सायम ब्लास्टर्सले खरिद गरेको छ।

एस पि एल को पहिलो र तेस्रो  संस्करण सायम च्यालेन्चर्स्ले जितेको थियो भने, दोस्रो संस्करण सायम सिकसर्सले जितेको थियो।

मङ्सिर अन्तिम साता बाट सुरु हुने उक्त खेल सबै कृतिपुर स्थित ल्याबोरेटोरी माध्यामिक विधालयको खेल मैदानमा खेलाईनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →