← समाचारमा फर्कनुस्
काठमाडौँ किंग्सले जर्सी अनावरण

एनएसपीएल २०२५ को लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी अनावरण गरेको छ।
बिहिबार दरबार मार्गको क्याफोफिलिया क्याफेमा भएको कार्यक्रममा काठमाडौँ किंग्स ले आफ्नो जर्सी अनावरण गरेसंगै आफ्नो टिम एन्थम पनि रिलिज गरेको छ। कार्यक्रममा काठमाडौँ किंग्सका अध्यक्ष अमित अग्रहरी र टिम म्यनागेर दिपक नेपालीले टिमको जर्सी अनावरण गर्नु भएको थियो । कार्यक्रमा बोल्दै अध्यक्ष अमित अग्रहरी ले टिमलाई शुभकामना पनि दिनु भयो। कार्यक्रममा टिमको एन्थम रिलिज हुदै गर्दा गायक र संगीतकार प्रिजोल नेपालीले गीतलाई काठमाडौँ को संस्कृति र नेवारी समुदाय संग जोड्न खोजेको जानकारी दिनु भयो।
काठमाडौँ किंग्सले एन एस पी एलमा आफ्नो पहिलो खेल जनकपुर को टिम अप्पन जनकपुर संग शनिबार सांझा ५ बजे खेल्दै छ भने खेलको प्रतक्ष प्रशारण एक्सन स्पोर्ट्स मा हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |