TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 04, 2025 · Swadesh

पोखरालाई हराउँदै काठमान्डू प्लेअफमा

पोखरालाई हराउँदै काठमान्डू प्लेअफमा

काठमाडौँ। पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डू गोर्खाज जारी नेपाल प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेको छ।


त्रिवि क्रिकेट रंगशालामा काठमान्डूले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सबै विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो।


काठमान्डूको जितमा साहब आलमले ह्याट्रिकसहित ६ विकेट लिए। जारी एनपिएलमा ह्याट्रिक विकेट लिने उनि पहिलो तथा एक मात्र खेलाडी हुन्।


जितसँगै ७ खेलबाट काठमान्डूले पाँचौँ जित दर्ता गर्दै १० अंक जोडेर प्ले अफमा पुग्ने दोस्रो टिम बनेको छ। यसअघि सुदूरपश्चिम रोयल्स पुगिसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →