← समाचारमा फर्कनुस्
Cricket Dec 06, 2024 · Swadesh

चितवनमाथि कर्णालीको रोमाञ्चक जित

चितवनमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्सले चितवन राइनोजमाथि रोमाञ्चक जित हासिल गरेको छ। 

त्रिवि मैदानमा शुक्रबार चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले ४ विकेट गुमाएर १ बल बाँकी रहँदा पूरा गर्दै पहिलो जित निकालेको हो।

कर्णालीको तीन खेल मध्यको यो पहिलो जित हो भने चितवनको यो पहिलो हार हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →