← समाचारमा फर्कनुस्
करण र भीमले स्कटल्यान्डविरुद्धको खेल गुमाउने

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले गुमाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुवैले चोटका कारण यो खेल गुमाउने भएका छन्।
यस्तै क्यानले उनीहरुको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ। देव ट्राभलिङ रिर्जभका रूपमा थिए।
अमेरिका शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार स्कटल्यान्डको सामना गर्दैछ। खेल डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |