← समाचारमा फर्कनुस्
केनको दुई गोलमा इंग्ल्यान्ड विजयी

ह्यारी केनले गरेको दुई गोलको मदतले इंग्ल्यान्डले विश्वकप २०२६ मा बिहीबार क्रोएसियालाई ४–२ ले हराएको छ । टेक्सासमा भएको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिंघम र मार्कस रसफोर्डले पनि एक एक गोल गरे ।
बलियो चुनौती पेस गरेको क्रोएसियाले एक समय खेललाई २–२ को बराबरीसम्म पुर्याए । त्यसमा मार्टिन बटुरिना र पिटर मुसाले एक एक गोल गरे । तर त्यसयता खेलमा इंग्ल्यान्ड हाबी रह्यो र समूह एल मा विजयी सुरुआत लिन सफल रह्यो ।
यो खेल सन् २०१८ को विश्वकपको सेमिफाइनलका पुर्नरावृत्ति पनि रह्यो । त्यसमा झने क्रोएसियाले इंल्यान्डलाई अतिरित्त समयमा हराउको थियो । अहिलेको जितले इंग्ल्यान्डको अर्को चरण प्रवेशको सम्भावना बलियो भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women