← समाचारमा फर्कनुस्
Football Sep 30, 2023 · Nepalsports

खालिद जमिल चितवनका मुख्य प्रशिक्षकमा नियुक्त

खालिद जमिल चितवनका मुख्य प्रशिक्षकमा नियुक्त

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजको २०२३-२४ को लागि नर्थइस्ट युनाइटेडका पूर्व प्रशिक्षक खालिद जमिललाई मुख्य प्रशिक्षकमा रूपमा नियुक्त गरेको छ । जमील एक वर्षको सम्झौतामा चितवनमा सामेल भएको हो।

जमील एएफसी प्रो लाईसेन्स प्रशिक्षक हुन्।  जमील एफसी चितवनका लागि ठूलो परिवर्तको रूपमा लिन सकिन्छ, उनीमा टोलीलाई अर्को स्तरमा लैजान आवश्यक अनुभव बोकेको ब्यक्तिको हो। 

उनले २००९ मा मुम्बई एफसीसँग आफ्नो कोचिङ करियर सुरु गरे र २०१५ सम्म उनी मुम्बईमा प्रशिक्षण रहे। २०१६ मा आइजवल एफसीसंग  प्रशिक्षण यात्र अघि बढाए । उनले आइजवल एफसीसँग आई-लिग जिते र आफ्नो छाप छोडे। जमीलले २०१७-१८ मा पूर्वी बंगाल र २०१८-१९ मा मोहन बागान (छोटो कार्यकाल) को व्यवस्थापन गरे। 

त्यसपछि, उनले नर्थइस्ट युनाइटेडमा सहायक प्रशिक्षकको भूमिका निभाए र सहायक प्रशिक्षकको रूपमा डेढ सिजन बिताएपछि, खालिद जमीललाई २०२०-२१ सिजनको बीचमा नर्थइस्ट युनाइटेडको मुख्य प्रशिक्षक जिम्म दिएको थियो र उपाधि पनि जिताएके थियो। उनी आईएसएल मा पहिलो भारतीय मुख्य प्रशिक्षक बने। उनी आईलिग दोस्रो डिभिजन पक्ष एफसी बेंगलुरु युनाइटेडसँग छोटो अवधि पछि एफसी चितवनमा सामेल भएको हो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →