← समाचारमा फर्कनुस्
Football Jan 13, 2026 · Swadesh

युभेन्ट्स पनि उपाधि होडमा

युभेन्ट्स पनि उपाधि होडमा

नयाँ सिजन राम्रो सुरुआत लिन असफल युभेन्ट्स अब इटालीको सिरी ए को उपाधि होडमा सामेल भएको छ । लय समाटेको युभेन्ट्सले सोमबार रातिको खेलमा क्रेमोन्सेलाई सजिलै ५–० ले हरायो ।


यो शानदार जितपछि युभेन्ट्सको २० खेलबाट ३९ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । यो शीर्षमा रहेको इन्टर मिलानसँग चार अंकको माक्र दूरी हो ।


त्रेमोन्से भने २२ अंकमा १३ स्थानमा रहेको छ । टुरिनको एलिनाज स्टेडियममा भएको खेलमा युभेन्ट्सका लागि ग्लेसन ब्रेमेर, जोनाथन डेविड, केनन यिल्डिज, वेस्टन म्याककेनीले गोल गरे । अर्को एक गोल भने आत्मघाती रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →